नेपाली राजदूतावास लन्डनको सक्रियतामा स्कटल्याण्डमा नेपाल भ्रमण वर्ष कार्यक्रम ( फोटो फिचर)

लन्डन । स्कटल्याण्डको काउडेनवीथस्थित सिमला प्यालेसमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि पर्यटन प्रवर्धन कार्यक्रम गरिएको छ । नेपाली राजदूतावास लण्डनले सिमला प्यालेस स्कटल्याण्डको सहकार्यमा काउडेनवीथस्थित सिमला प्यालेसमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि पर्यटन प्रबर्धन कार्यक्रम सम्पन्न गरेको हो । स्थानीय स्कटिष्ट नागरिक सहित करिब डेढ सय जनाको सहभागिता रहेको सो कार्यक्रममा काउडेनवीथका काउन्सिलर डारेन वाटले … Continue reading नेपाली राजदूतावास लन्डनको सक्रियतामा स्कटल्याण्डमा नेपाल भ्रमण वर्ष कार्यक्रम ( फोटो फिचर)